‘गलत काम गर्नेलाई एनआरएनएले संरक्षण गर्दैन’: डा. उपेन्द्र महतो, संस्थापक अध्यक्ष

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संघका नाममा गलत काम गर्ने जो कोहीलाई पनि एनआरएनएले संरक्षण नगर्ने बताएका छन् । शनिवार सुरु भएको १३ औं यूरोप क्षेत्रीय बैठक तथा दोश्रो ज्ञान सम्मेलन अन्तर्गत मिडिया समितिको छलफलमा एनआरएनएका नाममा गलत काम गर्नेलाई संरक्षण नगर्ने नीति भएकाले पत्रकारिता मार्फत उजागर गर्न उनले आग्रह … Continue reading ‘गलत काम गर्नेलाई एनआरएनएले संरक्षण गर्दैन’: डा. उपेन्द्र महतो, संस्थापक अध्यक्ष